राजनीति भवन ऐनको विधेयक: सुरक्षित आवासको ग्यारेन्टी, कार्यान्वयनमा चुनौती के? प्रधानमन्त्री बालेन शाहले हरेक नागरिकलाई सुरक्षित आवास सुनिश्चित गरिने बताउनुभएको छ। ‘भवन (दोस्रो संशोधन) विधेयक २०८३’ प्रतिनिधिसभामा दर्ता भएसँगै बस्ती स्थानान्तरण र सहुलियतपूर्ण ऋणका विस्तृत विकल्पहरू आएका छन्। Sarita Pandey·२ घण्टा अघि