कोशीमा कांग्रेस–एमाले गठबन्धन टुट्ने निश्चित: कांग्रेसले सरकार छाड्ने
सुदूरपश्चिम र कर्णालीपछि कोशी प्रदेशमा पनि कांग्रेस–एमाले गठबन्धन टुट्ने निश्चित भएको छ। नेपाली कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाले केन्द्रमा छलफल भइरहेको बताए। कांग्रेसले…
