प्रदेश नागढुंगा सुरुङमार्गमा असोज १६ गते २८४ चालकलाई कारबाही नागढुंगा सुरुङमार्गमा २०८३ असोज १६ गते २८४ चालकलाई कारबाही गरियो। उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गति, ओभरटेक र हर्न बजाउने चालकलाई कारबाही गरेको हो। Sanjay Karki·२ घण्टा अघि