बहालवाला प्रधानमन्त्रीदेखि उपसचिवसम्मको सम्पत्ति छानबिन: के छ नयाँ व्यवस्था?
सरकारले बहालवाला प्रधानमन्त्रीदेखि उपसचिवसम्मका कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने भएको छ। काम सुरु भएको एक साताभित्रै आयोगका पदाधिकारीहरूको सम्पत्ति सार्वजनिक गरिनेछ। यो प्रक्रियाले सार्वजनिक पदमा रहेका…