NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#ऊर्जा मन्त्रालय

42 समाचारहरू

ऊर्जा मन्त्रालयद्वारा वर्षायामको विद्युत् ट्रिपिङ समस्या समाधान अभियान

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्षायाममा हुने विद्युत् ट्रिपिङ समस्या समाधान गर्न विशेष अभियान थालेको छ। नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक जनशक्ति र उपकरणसहित २४ घण्टा…

Laxmi Bhattarai 2 months अघि

ऊर्जा मन्त्री श्रेष्ठ: निजी क्षेत्रले विद्युत व्यापार गर्ने, ‘झोलामा खोला’ अन्त्य गरिने

• निजी क्षेत्रले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने।• आगामी आर्थिक वर्ष २०८३/८४ भित्र थप १०४० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध…

Sarita Pandey 2 months अघि

विद्युत् नियमन आयोग अध्यक्ष: सात उमेदवार अन्तिम प्रतिस्पर्धामा

विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि सात उमेदवार अन्तिम प्रतिस्पर्धामा छन्। उनीहरूलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरिएको छ। अन्तर्वार्ता असार ६ गते…

Laxmi Bhattarai 2 months अघि

किमाथांका-अरुण जलविद्युत आयोजना: ९४ अर्बको लागतमा ४५४ मेगावाटको काम अघि बढ्यो

• सरकारले संखुवासभामा ४५४ मेगावाटको किमाथांका-अरुण जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाएको छ। • आयोजनाको अनुमानित लागत ९४ अर्ब रुपैयाँ छ र यसबाट वार्षिक २६६०.७७…

Sarita Pandey 2 months अघि

सरकारको नीतिगत कडाइ: पीपीए ओगट्ने तर काम नगर्ने आयोजनाको लाइसेन्स खारेज

सरकारले विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) गरेका तर निर्माणमा नगएका आयोजनाको लाइसेन्स खारेज गर्ने नीति लिएको छ। ऊर्जा मन्त्रालयको उच्चस्तरीय समितिले १,३८८ मेगावाट क्षमताका ३८ आयोजनाको…

Sarita Pandey 2 months अघि

नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता: सरकारले छुट्यायो २ अर्ब ६२ करोड

सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रमका लागि रु २ अर्ब ६२ करोड ७४ लाख विनियोजन गरेको छ। यस कार्यक्रमअन्तर्गत राष्ट्रिय…

Sarita Pandey 2 months अघि

आगामी वर्ष ५,३३५ मेगावाट बिजुली उत्पादनको लक्ष्य: पूर्वाधार विस्तार र सिँचाइमा पनि जोड

आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुर्‍याउने सरकारी लक्ष्य छ। ऊर्जा मन्त्रालयको वार्षिक विकास कार्यक्रमले एक वर्षमा थप…

Sarita Pandey 2 months अघि

इप्पानको २४ औं साधारणसभा सुरु, विधान विवादबीच नेतृत्व चयन हुँदै

निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकहरूको छाता संस्था इप्पानको २४ औं वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन काठमाडौंमा सुरु भएको छ। विधान संशोधन प्रक्रिया पूरा नगरी निर्वाचन गर्न…

Laxmi Bhattarai 2 months अघि

लाइसेन्स राज अन्त्य: ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्ने ऊर्जा मन्त्रालयको सिफारिस

लामो समयदेखि प्रगतिविहीन रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न ऊर्जा मन्त्रालयको उच्चस्तरीय समितिले सिफारिस गरेको छ। यसले 'लाइसेन्स राज'…

Sarita Pandey 3 months अघि

ऊर्जा मन्त्रालयको निर्णय: १३८८ मेगावाट क्षमताका ३८ जलविद्युत आयोजनाको अनुमति रद्द

• सरकारले विद्युत खरिद सम्झौता (पीपीए) गरेर पनि लामो समयसम्म शून्य प्रगतिमा रहेका १३८८ मेगावाट क्षमताका ३८ जलविद्युत आयोजनाको अनुमति रद्द गर्ने निर्णय गरेको छ।…

Sarita Pandey 3 months अघि