विश्व फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सोमबार ५०० विद्यालय बन्द हुने अनुमान फ्रान्समा शिक्षक अभाव र कमजोर भौतिक पूर्वाधारको विरोधमा विद्यार्थी आन्दोलन चर्किएको छ। सोमबार ४०० देखि ५०० विद्यालय बन्द हुने अनुमान गरिएको छ। Sanjay Karki·३ घण्टा अघि