अर्थतन्त्र एनआईसी एसिया बैंकद्वारा नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे भुक्तानी सेवा सुरु एनआईसी एसिया बैंकले २०८३ असोज १६ गतेदेखि नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे भुक्तानी स्वीकार गर्ने सेवा सुरु गरेको छ। यसले ई-कमर्स व्यवसायीलाई अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी लिन सहज बनाउनेछ। Sunita Rai·२ घण्टा अघि