NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#एनएमखबर

7 समाचारहरू

युएई अबुधाबी मिसाइल आक्रमण अपडेट: अजबान क्षेत्रमा भग्नावशेष खसेर ७ नेपाली र ५ भारतीय घाइते

युएईको अबुधाबीस्थित अजबान क्षेत्रमा आकासमै नष्ट गरिएको क्षेप्यास्त्र (मिसाइल) को भग्नावशेष खस्दा ७ जना नेपाली नागरिक घाइते भएका छन्। घाइतेमध्ये एक नेपालीको अवस्था गम्भीर छ।

NM Khabar 1 month अघि

राज्यको ढुकुटी दोहन गर्दै विदेशमा लुक्ने ‘धोकेबाज’ वैज्ञानिक: कारबाही गर्न बालेन सरकारलाई चुनौती

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का १७ जना वैज्ञानिक र अधिकृतहरू राज्यको तलबभत्ता खाँदै अध्ययन बिदामा विदेश गएर बेपत्ता भएका छन्। कारबाहीमा नार्क प्रशासनको चरम…

NM Khabar 1 month अघि

जनकपुरमा बन्दैछ व्यवस्थित तरकारी बजार: किसान र स्थानीय व्यवसायीलाई ठूलो राहत

जनकपुरधाम-१२ मा फलफूल तथा तरकारी व्यवसायीका लागि गुठी संस्थानले जग्गा उपलब्ध गराउने भएको छ। मनीष झाको पहलमा बन्न लागेको व्यवस्थित बजारले किसानलाई प्रत्यक्ष फाइदा पुग्नेछ।

NM Khabar 1 month अघि

कानुन गरिबलाई मात्र लाग्ने हो? १ लाख ऋण लिने महिला जेल जाँदै, साहु खुलामखुला

सिरहामा १ लाख ऋण लिएकी महिलालाई साहुले किर्ते तमसुक बनाई साढे ६ लाख तिर्न लगाएपछि प्रहरीले पक्राउ गरेको छ। गृह मन्त्रालयको निर्देशनविपरीत मिटरब्याज पीडित हिरासतमै…

NM Khabar 1 month अघि

मुख्य सचिव सुमन अर्यालको निर्देशन: सरकारी कार्यालयमा अनियमितता भए प्रमुखलाई कारबाही

मुख्य सचिव सुमन अर्यालले सरकारी निकायमा कुनै पनि प्रकारको भ्रष्टाचार वा अनियमितता भएमा कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने भन्दै कडा परिपत्र गरेका छन्।

NM Khabar 1 month अघि

मालपोतमा सेवाग्राहीलाई ठग्ने बिचौलियामाथि प्रहरीको ‘एक्सन’: गौरबाट ४ जना पक्राउ

रौतहटको गौरस्थित मालपोत कार्यालयमा सेवाग्राहीसँग रकम असुल्दै गरेका ४ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। सरकारको निर्देशनपछि प्रहरीले निगरानी बढाएको हो।

NM Khabar 1 month अघि

फिल्डमा काम शून्य, खाताबाट करोडौँ गायब: कोशीमा लुटको नाङ्गो नाच

कोशी प्रदेशका विकास आयोजनामा कामै नगरी ठेकेदार र कर्मचारीको मिलेमतोमा करोडौँ भुक्तानी भएको महालेखाको प्रतिवेदनले खुलाएको छ। लेखा समितिले छानबिन थाल्दैछ।

NM Khabar 1 month अघि