अर्थतन्त्र गौर भन्सारबाट १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई पक्राउ रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको १ लाख ८ हजार ५ सय भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। उनीहरूमाथि भन्सार ऐन, २०६४ अनुसार अनुसन्धान अगाडि बढाइएको छ। Sunita Rai·२ घण्टा अघि