सरकारद्वारा २९ सहसचिवको सरुवा, नयाँ जिम्मेवारी तोकियो
सरकारले २९ सहसचिवको एकैपटक सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीहरूको यो फेरबदल गरेको हो। विभिन्न मन्त्रालय र निकायमा नयाँ जिम्मेवारी तोकिएको छ।
सरकारले २९ सहसचिवको एकैपटक सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीहरूको यो फेरबदल गरेको हो। विभिन्न मन्त्रालय र निकायमा नयाँ जिम्मेवारी तोकिएको छ।
स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीचको विवाद समाधान गर्न भूमि व्यवस्था मन्त्रालयले सचिवको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ। यसले प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीचको नीतिगत…
सरकारले निजामती कर्मचारीको तलब वृद्धि गर्ने निर्णयलाई अन्तिम रूप दिएको छ। यसको कार्यान्वयन आगामी आर्थिक वर्षदेखि हुने सम्भावना छ। यद्यपि, श्रेणीगत पुनर्संरचनाको विषयमा भने अझै…
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम गराएमा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने राष्ट्र बैंकको निर्देशन छ। विशेष अवस्थामा काममा खटाउँदा कानुनबमोजिम पारिश्रमिक…
संघीय निजामती सेवा विधेयकको मस्यौदा अर्थ मन्त्रालयबाट स्वीकृत भई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ। प्रस्तावित विधेयकमा निजामती सेवामा प्रवेशका लागि महिलाको अधिकतम…
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजामती सेवा ऐन अन्तर्गतका ८ र स्वास्थ्य सेवा ऐन अन्तर्गतका ४ गरी कुल १२ वटा कर्मचारी ट्रेड युनियनको दर्ता खारेज…
सरकारले देशभरका सरकारी कार्यालयहरूभित्र रहेका ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार साँझ एक परिपत्र…
विराटनगर जुट मिल्समा कार्यरत ४६ जना कर्मचारीले १० वर्षदेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन्। उनीहरूले आफ्नो बक्यौता रकम भुक्तानीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
सरकारले कर्मचारीका दलीय र आधिकारिक ट्रेड युनियनहरू खारेज गरेको छ। कर्मचारीको गुनासो सुन्ने व्यवस्था भने नयाँ अध्यादेशमा समावेश गरिएको छ। यस निर्णयले निजामती सेवामा सुधार…
नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि विज्ञापन प्रकाशित गरेको छ। यस पटक ४ हजार २२५ जना सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा खुला प्रतियोगिताद्वारा…