राजनीति जेनजी आन्दोलनको मौका छोपी भागेका बलात्कारी पक्राउ जेन-जी आन्दोलनका क्रममा भागेका १ हजार १९४ कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्। कारागार व्यवस्थापन विभागले उनीहरूको नामसहितको सूची सार्वजनिक गर्दै आत्मसमर्पण गर्न निर्देशन दिएको छ। Maya Thapa·२ घण्टा अघि