संघीय मन्त्रालय २२ बाट १८ मा झारियो, विज्ञान-प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन
• सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ पुर्याउने निर्णय गरेको छ।• प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई चुस्त बनाउन यो कदम चालिएको हो।• नयाँ…
• सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ पुर्याउने निर्णय गरेको छ।• प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई चुस्त बनाउन यो कदम चालिएको हो।• नयाँ…
सरकारले प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने गरी कार्यविभाजन नियमावली २०८३ स्वीकृत गरेको छ। यससँगै मन्त्रालयको संख्या टुंगो लागेको हो।