प्रदेश दस वर्षपछि भारतको दिल्लीमा भेटिएका सप्तरीका शिवकुमार सदा परिवारको जिम्मामा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–६ का १६ वर्षीय शिवकुमार सदा १० वर्षअघि घरबाट हराएका थिए। उनलाई भारतको नयाँ दिल्लीबाट खोजी गरी आइतबार परिवारको जिम्मा लगाइएको छ। Maya Thapa·२ घण्टा अघि