शंखमूल होस्टलमा युवकको हत्या: एक किशोर पक्राउ
काठमाडौंको शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट र धारिलो हतियार प्रहारबाट २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको छ। घटनामा संलग्न एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट र धारिलो हतियार प्रहारबाट २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको छ। घटनामा संलग्न एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
सोलुखुम्बुको गञ्जेडाँडामा भएको हत्या घटनामा प्रहरीले १७ वर्षीय किशोर र २१ वर्षीय विनोद खड्कालाई पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
धनुषाको बिदेह नगरपालिकाबाट लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। प्रहरीले करिब ६ सय मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थ बरामद गरेको छ।