कपिलवस्तुका किसान मल नपाएर समस्यामा, वितरण ठप्प
कपिलवस्तुमा दुई सातादेखि रासायनिक मल वितरण पूर्ण रूपमा रोकिएको छ। पालिकाहरूको कोटा निर्धारण नहुँदा र सर्भरमा समस्या आएपछि वितरण ठप्प भएको हो। मल अभावले किसानहरू…
कपिलवस्तुमा दुई सातादेखि रासायनिक मल वितरण पूर्ण रूपमा रोकिएको छ। पालिकाहरूको कोटा निर्धारण नहुँदा र सर्भरमा समस्या आएपछि वितरण ठप्प भएको हो। मल अभावले किसानहरू…
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कृषिमन्त्री गीता चौधरीको राजीनामा मागेका छन्। धान रोपाइँको मुख्य समयमा किसानलाई मल उपलब्ध गराउन सरकार असफल भएको आरोप साहले…
नेपाली कांग्रेसले भारतीय जेलमा रहेका सर्लाहीका दुई किसानको तत्काल रिहाइको माग गरेको छ। किसानहरू मल खरिद गर्न सीमावर्ती भारतीय बजार जाँदा पक्राउ परेका थिए। कांग्रेसले…
धनुषामा १५ दिनदेखि धान रोपाइँ ठप्प छ। मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा खेत सुक्खा छन्। सिँचाइ सुविधा नभएका किसान चिन्तित बनेका छन्।
समयमा पानी र सिँचाइ नहुँदा सर्लाहीका किसान धान रोपाइँमा ढिलाइले चिन्तित छन्। इन्धन मूल्यवृद्धिसँगै ट्याक्टरको भाडा बढेपछि खेती लागत अत्यधिक बढेको छ। कृषि उपकरणको लागत…
केही साताको खडेरीपछि मधेसमा परेको वर्षाले किसानमा नयाँ आशा जगाएको छ। समयमै पानी परेपछि धान रोपाइँले गति लिएको छ भने आकाशे पानीमा निर्भर किसान पनि…
असारको अन्तिम सातासम्म मधेश प्रदेशमा धान रोपाइँ तीव्र छ। तर किसान रासायनिक मलको चरम अभावले चिन्तित छन्। सरकारले पर्याप्त मल मौज्दात रहेको दाबी गरे पनि…
आगामी आर्थिक वर्षदेखि रासायनिक मल वितरणका लागि पूर्वनिर्धारित क्यालेण्डर लागू गरिने भएको छ। यस वर्ष समयमा मल आपूर्ति गर्न नसकिएको स्वीकार गर्दै कृषिमन्त्रीले समस्या दोहोरिन…
चितवनका किसानसँगको संवादमा कृषि मन्त्री गीता चौधरीले मल, बीउ, विषादीमा कालोबजारी वा कृत्रिम अभाव देखिए तत्काल हटलाइनमा खबर गर्न आग्रह गरिन्। दोषीलाई कारबाहीको चेतावनी दिँदै…
सर्लाहीमा धान रोपाइँको मुख्य सिजनमा रासायनिक मलको चरम अभाव छ। भारतबाट मल ल्याउँदै गरेका दुई नेपाली नागरिक पक्राउ परेपछि किसान दोहोरो मारमा परेका छन्। प्रमुख…