NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#कूटनीति

100 समाचारहरू

प्रधानमन्त्रीको दिल्ली यात्रा: सीमा विवाद र सन्धिमाथि कूटनीतिक लडाइँको तयारी

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी छ, तर मिति तय भएको छैन। भ्रमणमा लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा विवाद र सन्धि पुनरावलोकनले प्राथमिकता पाउनेछ। खुला सीमा…

Bikram Magar 2 weeks अघि

लिपुलेक नाकाबाट भारत–चीन व्यापार पुनः सुरु, नेपालको विरोध बेवास्ता

नेपालको कूटनीतिक विरोधलाई बेवास्ता गर्दै भारत र चीनले लिपुलेक नाकाबाट द्विपक्षीय व्यापार पुनः सुरु गरेका छन्। यो मार्गबाट कैलाश मानसरोवर यात्रा पनि सञ्चालन भएको छ,…

Bikram Magar 3 weeks अघि

प्रधानमन्त्री शाहलाई भारतको औपचारिक भ्रमण निम्तो: कूटनीतिक सक्रियताको नयाँ अध्याय

भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई औपचारिक भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित मिडिया ब्रिफिङमा यो जानकारी दिए। भ्रमणको मिति भने आपसी…

Bikram Magar 4 weeks अघि

६ राजदूतलाई स्वदेश फिर्तीमा रोक: मन्त्रिपरिषद्को निर्णयले कूटनीतिक तरंग

सरकारले ६ देशका नेपाली राजदूतलाई तत्काल स्वदेश फिर्तीमा रोक लगाएको छ। बहराइन, बंगलादेश, ब्राजिल, म्यानमार, अस्ट्रिया र इजिप्टका राजदूतलाई अर्को निर्णय नभएसम्म नफर्कन निर्देशन दिइएको…

Bikram Magar 1 month अघि

परराष्ट्रविद् श्रेष्ठ: नेपाल अब तीन ढुङ्गाबीचको तरुल

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठका अनुसार एमसिसी र एसपिपीपछि नेपालको भूराजनीतिक अवस्था तीन ढुङ्गाबीचको तरुल बनेको छ। उनले नेपाललाई कुनै पनि शक्ति राष्ट्रबीचको द्वन्द्वको केन्द्र वा अखडा…

Bikram Magar 2 months अघि

दलाइ लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिता: पूर्वराजदूतहरूद्वारा एक चीन नीति पालना गर्न सरकारलाई आग्रह

चीनका लागि सात पूर्वराजदूतले काठमाडौंमा आयोजित दलाइ लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति आपत्ति जनाएका छन्। उनीहरूले नेपाल सरकारलाई एक चीन नीति दृढतापूर्वक पालना गर्न आग्रह…

Bikram Magar 2 months अघि

चीन भ्रमण: खनालले ल्याए पूर्वाधार, ऊर्जा र व्यापारमा सहकार्यको खाका

परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। पूर्वाधार, ऊर्जा, व्यापार, प्रविधि, पर्यटन लगायतका विषयमा…

Bikram Magar 2 months अघि

बंगलादेशको पहिलो विदेश भ्रमण: भारत छाड्दै मलेसिया र चीन रोज्नुको कारण

बंगलादेशका नयाँ प्रधानमन्त्री तारिक रहमानको पहिलो विदेश भ्रमण भारत नभई मलेसिया र चीनमा केन्द्रित छ। यो भ्रमणले ढाकाको स्वतन्त्र परराष्ट्र नीति र कूटनीतिक सन्तुलन कायम…

Bikram Magar 2 months अघि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण: सन्तुलित कूटनीति र आशंका निवारणको कूटनीतिक उद्देश्य

परराष्ट्रमन्त्री एन.पी. खनाल चारदिने चीन भ्रमणमा निस्किएका छन्। यो भ्रमणले पश्चिमा मुलुकतर्फ नेपालको झुकाव रहेको बेइजिङको आशंका चिर्ने अपेक्षा छ। भ्रमणका क्रममा पूर्वाधार, व्यापार, कनेक्टिभिटी…

Bikram Magar 3 months अघि

सीमा विवाद कूटनीतिक संवादबाटै टुंग्याउँछौं, बेलायतसँग दस्ताबेज माग्छौं: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सीमा विवाद कूटनीतिक संवाद र 'टेबल टक'बाटै समाधान गरिने बताएका छन्। भारत भ्रमणका क्रममा कालापानी र लिपुलेक मुद्दा प्राथमिकतामा परेको र…

Bikram Magar 3 months अघि