राजनीति विकल पौडेललाई अकुत सम्पत्तिमा साढे दुई वर्ष कैद, ४१ करोड जरिवाना विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा साढे दुई वर्ष कैद र ४१ करोडभन्दा बढी जरिवानाको फैसला गरेको छ। Sanjay Karki·२ घण्टा अघि