राजनीति चोलेन्द्र जबरासँग जोडिएका बिचौलिया इनाम सापकोटामाथि प्रहरी अनुसन्धान पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको साँठगाँठ र न्यायिक विचौलियाको आरोपमा इनाम सापकोटालाई प्रहरीले पक्राउ गरी केरकार गरेको छ। अनुसन्धानमा सापकोटाले जबराले आफूलाई प्रयोग गरेको बयान दिएका छन्। Arjun Basnet·२ घण्टा अघि