ओमकार आयलका सञ्चालक पक्राउ: छहारी र ओमकार ब्रान्डको तेलमा कम तौल राखेको आरोप
छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेलमा कम तौल राखेर ठगी गरेको आरोपमा ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले ९०५ कार्टुन…