राजनीति राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज, एजेन्डा तय राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज काठमाडौंमा बस्दैछ। यस बैठकले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति सदस्य मनोनयन र विभागीय प्रमुख मनोनयनबारे छलफल गर्नेछ। Laxmi Bhattarai·१ घण्टा अघि