जनकपुरमा सडकको बिचमै २ फिटको नाला खुला, दुर्घटनाको चिन्ता
जनकपुरधाम-९ रामानन्द चोक सडकखण्डमा ढल निर्माणपछि सडकको बीचमै करिब २ फिट गहिरो नाला खुला छ। स्थानीयले ठेकदार र सरकारी कार्यालयको मिलेमतोमा गुणस्तरहीन काम भएको र…
जनकपुरधाम-९ रामानन्द चोक सडकखण्डमा ढल निर्माणपछि सडकको बीचमै करिब २ फिट गहिरो नाला खुला छ। स्थानीयले ठेकदार र सरकारी कार्यालयको मिलेमतोमा गुणस्तरहीन काम भएको र…
नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनकपुरमा मधेस प्रदेशमा पार्टीको अवस्था कमजोर रहे कम्युनिस्ट आन्दोलन दुर्घटनामा पर्ने चेतावनी दिएका छन्। उनले मधेसमा पार्टी निर्माण र संगठन…
मधेश प्रदेशमा मिर्गौला रोगको उपचार सेवा विस्तार गर्न जनकपुरधाममा नयाँ उपचार केन्द्र स्थापनाको सिफारिस गरिएको छ। संघ र प्रदेश सरकारको सहकार्यमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत…
• १० दिनदेखि जारी मिटरब्याजपीडितको 'पैदल न्याय मार्च' ९ बुँदे सहमतिपछि स्थगित भएको छ। • सहमतिमा मिटरब्याज शोषण अन्त्य, नक्कली तमसुक खारेज र विशेष अदालत…
जनकपुरधामको हनुमाननगरमा गुठीको ५ बिघा जग्गा निजी संस्थालाई भाडामा दिइएको छ। यसअघि स्थानीय मन्दिरले विपन्न परिवारलाई खेतीका लागि सो जग्गा उपलब्ध गराउँदै आएको थियो। जग्गा…
जनकपुर उपमहानगरपालिकाका राजगुठीअन्तर्गतका पोखरी र डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन। विशहरा पोखरी, दशरथ तालाउ लगायतका जलाशय र डिल क्षेत्रमा अनधिकृत संरचना…
• मिटरब्याज पीडितले अवधेश कुशवाहाको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरेका छन्। • ६ बुँदे मागमा लिखित सहमति जुट्न नसक्दा सरकारसँगको वार्ता निष्कर्षमा पुग्न…
जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारकालाई प्रहरीले मार्बल कम्पनीको ट्रेडमार्क प्रयोग गरी नक्कली पाइप उत्पादन र बिक्री गरेको आरोपमा पक्राउ गरेको छ।
तीन महिनाअघि मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोले आफैँ सक्रिय भएर जनकपुरका सडकपेटी र फुटपाथलाई अतिक्रमणमुक्त गराएका थिए। तर, अहिले पुनः सडकपेटी र फुटपाथमा फलफूल, तरकारीका…
जनकपुरबाट सुरु भएको मिटरब्याज पीडितहरूको 'न्याय मार्च' काठमाडौं पुग्ने भएको छ। पीडितहरूले फर्जी लिखत खारेज, शक्तिशाली विशेष ऐन निर्माण र मिटरब्याजविरुद्ध न्यायाधिकरण गठनको माग गरेका…