प्रदेश जसपा नेपालका चार नेताले दिए सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा सक्रिय हुने जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व संघीय सांसद इन्दुकुमारी शर्मासहित चार नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। उनीहरू अब ‘हुंकार मधेश’ अभियानमा पूर्णकालिक सदस्यका रूपमा सक्रिय हुनेछन्। Kamala Devi·१३ घण्टा अघि