वन तथा वातावरणमन्त्री चौधरीद्वारा जलवायु नीति कार्यान्वयनको प्रतिबद्धता
वन तथा वातावरणमन्त्री गीता चौधरीले 'राष्ट्रिय जलवायु परिवर्तन नीति, २०८२' लाई व्यावहारिक, वैज्ञानिक र कार्यान्वयनयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले नीतिहरू कागजमा मात्र सीमित…
