जेलेन्स्कीले पौडेललाई धन्यवाद दिए: नेपालको समर्थनको कदर
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको स्वतन्त्रता दिवसको शुभकामना सन्देशको जवाफ दिएका छन्। जेलेन्स्कीले युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताका लागि नेपालको समर्थनको उच्च…
