गण्डकी कालीगण्डकी करिडोर अवरुद्ध भएपछि जोमसोम उडान दोब्बर, मुस्ताङ यात्रामा चुनौती कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्ड अझै पूर्ण अवरुद्ध छ भने अन्य खण्डमा पनि पहिरोले यातायात प्रभावित पारेको छ। यसैबीच, मनसुन नेपालका केही भूभागबाट बाहिरिएको छ। Sarita Pandey·१ दिन अघि