प्रदेश टेकु अस्पतालमा स्वास्थ्यकर्मी दुर्व्यवहार: तीन जना पक्राउ काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहार कसुरमा पाँच दिनको म्याद थप गरी… Maya Thapa·२ घण्टा अघि