विश्व डब्ल्यूएचओ क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता कौशल मिश्रलाई उम्मेदवार बनायो भ्रष्टाचार आरोपमा पूर्व क्षेत्रीय निर्देशक साइमा वाजेदको राजीनामापछि रिक्त विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण-पूर्वी एसिया क्षेत्रीय प्रमुख पदमा नेपालले डा. संगीता कौशल मिश्रलाई उम्मेदवार बनाएको छ। Bikram Magar·२ घण्टा अघि