पोखराका सुकुम्वासी सडकमा: ‘डोजर आतंक बन्द गर’ भन्दै महानगर घेराउ
पोखरा महानगरपालिकाले अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम दिएपछि सुकुम्वासीहरू त्रसित बनेका छन्। काठमाडौंको डोजर आतंकको त्रासले उनीहरू सडकमा उत्रिएका छन्। 'डोजर आतंक बन्द गर' भन्दै…
पोखरा महानगरपालिकाले अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम दिएपछि सुकुम्वासीहरू त्रसित बनेका छन्। काठमाडौंको डोजर आतंकको त्रासले उनीहरू सडकमा उत्रिएका छन्। 'डोजर आतंक बन्द गर' भन्दै…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुकुम्बासी समस्या समाधानका लागि अधिकारसम्पन्न प्राधिकरण गठन नभएसम्म वास्तविक भूमिहीन सुकुम्बासीहरूको हकमा कुनै पनि कारबाही अगाडि नबढाउन सरकारको ध्यानाकर्षण गराएको…
काठमाडौं उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानले तीव्रता पाएको छ। आइतबार अनामनगरदेखि पशुपतिसम्मको क्षेत्रमा वाग्मती र सहायक नदी किनारका ८६ घरटहरा डोजर लगाएर भत्काइएका छन्।
काठमाडौँको बालाजु र गोंगबु क्षेत्रमा शनिबार डोजर चलाइएको छ। यस कारबाहीले विष्णुमती नदी किनारको स्वरूप बदलेको छ। अनधिकृत संरचनाहरू भत्काइएको छ।
धरान उपमहानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि स्थानीयवासी सडकमा उत्रिएका छन्। उनीहरूको माग सम्बोधन नभए आन्दोलन चर्किने चेतावनी दिएका छन्।
सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा सुरक्षाकर्मी परिचालन गरी सुकुम्वासी बस्तीमा डोजर चलाएको घटनालाई नागरिक अगुवाले मौलिक हकको गम्भीर उल्लंघन भन्दै तत्काल रोक्न माग गरेका…
काठमाडौंको माइतीघरमा सुकुमवासी बस्तीमाथि भएको डोजर कारबाहीको विरोधमा जेनजी सेन्टरका अभियान्ताहरुले प्रदर्शन गरेका छन्। उनीहरुले सार्वजनिक जग्गा सरकारको भए जनताको के भन्ने प्रश्न उठाएका छन्।
सरकारले काठमाडौंको स्वयम्भू क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरू भत्काउन सुरु गरेको छ। सुकुमवासी बस्ती हटाउने अभियान अन्तर्गत शनिबार डोजर चलाइएको हो। यो अभियान…
सरकारी डोजरले धोबीखोला क्षेत्रका सुकुम्बासी बस्तीमा डोजर चलाएको छ। डोजर आउने सूचना पाएपछि स्थानीय बासिन्दा त्रस्त भएका छन् र उनीहरूले आफ्नो घरको भित्तामा जग्गाधनी पुर्जा…
बल्खुस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीमा डोजरले घर भत्काउन थालेपछि 'घर भत्काएको हेर्न सकिनँ' भन्दै हिँडेका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीले घटनाको…