विश्व दक्षिणपूर्वी एसियामा ऊर्जा संकट: मूल्यभन्दा अभावको चिन्ता किन बढ्दैछ? सिंगापुरस्थित युसुफ इशाक संस्थानको सर्वेक्षणले दक्षिणपूर्वी एसियामा ऊर्जा मूल्यभन्दा ऊर्जा अभावको चिन्ता बढेको देखाएको छ। भूराजनीतिक घटनाक्रमले यस क्षेत्रको ऊर्जा आपूर्तिमा गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख छ। Sarita Pandey·३ घण्टा अघि