मध्यपूर्व संकटको प्रभावबीच सेबुमा आसियान बैठक
फिलिपिन्सको सेबुमा सुरु भएको आसियान शिखर सम्मेलनमा मध्यपूर्व युद्धको आर्थिक प्रभाव, ऊर्जा सुरक्षा र दक्षिण चीन सागर विवाद मुख्य एजेन्डा बनेका छन्।