प्रदेश कागेश्वरी मनोहरामा घुसखोरी: सेवा प्रवाहमा किन बारम्बार प्रश्न? कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दीपा कार्कीसहित तीन जनाविरुद्ध सेवाग्राहीबाट २ लाख ८ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले २०८३ असोज १६ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। Sarita Pandey·२ घण्टा अघि