NM Khabar 21 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#नागढुङ्गा सुरुङमार्ग

2 समाचारहरू

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउन तेस्रो सातादेखि सञ्चालनमा

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातादेखि सञ्चालनमा आउने तयारी छ। आयोजनाको ९९.५% भौतिक प्रगति भएको छ। सांसदहरूले सञ्चालनमा ढिलाइप्रति आपत्ति जनाएका छन्।

Laxmi Bhattarai 2 weeks अघि

नागढुङ्गा सुरुङमार्ग साउनबाट मात्रै सञ्चालनमा आउने, २४ सै घण्टा काम हुँदै

बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा छ। आगामी साउन महिनाबाट सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माणस्थलमा अहिले २४ सै घण्टा काम भइरहेको छ।

Sunita Rai 2 months अघि