प्रदेश मुग्लिन-नारायणगढ सडकमा ढुंगा खस्ने समस्या: समाधान किन भएन? मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा शुक्रबार राति ढुंगा खसेपछि आवागमन एकतर्फी अवरुद्ध भएको छ। चार वर्षदेखि दोहोरिएको यो समस्याको दीर्घकालीन समाधान किन हुन सकेको छैन? Sarita Pandey·२ घण्टा अघि