NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#नेपाली कांग्रेस

234 समाचारहरू

विपक्षी दलले संसद्‌मा अध्यादेश अस्वीकृतको सूचना दर्ता गराए

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरूले संघीय संसद् सचिवालयमा सरकारले ल्याएका ८ वटा अध्यादेश अस्वीकृतको सूचना दर्ता गराएका छन्। राष्ट्रिय सभामा ठूला दलहरू एक भएमा…

Laxmi Bhattarai 3 months अघि

कांग्रेसको माग: प्रधानमन्त्री बालेनलाई संसदमा उपस्थित गराउन सभामुखको रुलिङ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखसँग रुलिङ माग गरेको छ। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको अनुपस्थितिप्रति कांग्रेसले गम्भीर असन्तुष्टि…

Laxmi Bhattarai 3 months अघि

कांग्रेस फूटको संघारमा: नेता निधिद्वारा छुट्टै कार्यालयको संकेत

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले केन्द्रीय सदस्य मनोनयनमा असहमति जनाउँदै छुट्टै कार्यालय खोजिरहेको खुलासा गरेका छन्। उनले विशेष महाधिवेशनलाई मान्यता नदिने र १५औँ महाधिवेशनको तयारीमा…

Sanjay Karki 4 months अघि

राष्ट्रपति सम्बोधनमा प्रधानमन्त्री बाहिरिएपछि कांग्रेसले माग्यो जवाफ

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकबाट बाहिरिएका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस घटनामा प्रधानमन्त्रीसँग संसदमा जवाफ…

Laxmi Bhattarai 4 months अघि

कांग्रेसको चेतावनी: अध्यादेशका दफा-दफामा जवाफ खोज्छौं, सरकारलाई आराम गर्न दिँदैनौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जारी गरेका अध्यादेशमाथि कडा आपत्ति जनाएको छ। कांग्रेस सचेतक निश्कल राईले सरकारले अध्यादेशको बाटो रोजेर संसद्लाई कमजोर पार्न खोजेको…

Laxmi Bhattarai 4 months अघि

प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार

प्रधानमन्त्री बालेन शाह लगातार दोस्रोपटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ। सरकारले डोजर लगाएर सुकुमवासी बस्ती…

Laxmi Bhattarai 4 months अघि

दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रीताकुमारी शाही ५ लाखको चेक बाउन्स प्रकरणमा पक्राउ

दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रीताकुमारी शाहीलाई ५ लाखको चेक बाउन्स प्रकरणमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले शुक्रबार उनलाई नियन्त्रणमा लियो। उनीविरुद्ध बैंकिङ…

Arjun Basnet 4 months अघि

गगन थापाको ‘नियन्त्रणतन्त्र’ चेतावनी: कांग्रेसभित्रको गुटबन्दीले के संकेत गर्छ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई 'नियन्त्रणतन्त्र' बनाउन खोजे प्रतिकार गर्ने चेतावनी दिएका छन्। सुदूरपश्चिममा आयोजित भेलामा प्रमुख नेताहरूको अनुपस्थिति र कांग्रेसभित्रको गुटबन्दीले पार्टीको आन्तरिक…

Sarita Pandey 4 months अघि

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अब मोबाइल नम्बरबाटै अद्यावधिक हुने

नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यलाई प्रविधिमैत्री बनाएको छ। सदस्यहरूले ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरी आफ्नो विवरण सूचीकृत गर्न सक्नेछन्।

Laxmi Bhattarai 4 months अघि

मन्त्रीको सम्पत्ति र गृहमन्त्रीको कनेक्सनबाट ध्यान मोड्न सुकुम्बासी बस्तीमा डोजर किन चलाइयो?

गगन थापाले मन्त्रीको सम्पत्ति र गृहमन्त्रीको कनेक्सनबाट ध्यान मोड्न सुकुम्बासी बस्तीमा डोजर चलाइएको आरोप लगाएका छन्। उनले सरकारको 'क्रुरता र बर्बरता' विरुद्ध प्रतिवाद गर्न पार्टी…

Arjun Basnet 4 months अघि