NM Khabar 21 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#नेपाल टेलिकम

8 समाचारहरू

ग्रामीण दूरसञ्चार विस्तार: १६ सय नयाँ साइट निर्माणको तयारी

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि करिब १६ सय नयाँ साइट निर्माणको प्रक्रिया अगाडि बढेको बताएका छन्।…

Laxmi Bhattarai 4 days अघि

डिजिटल भुक्तानीको नाममा ठगी: टेलिकमको ग्राहकलाई सचेत रहन आग्रह

नेपाल टेलिकमले डिजिटल भुक्तानी सेवाको नाममा आउने भ्रामक एसएमएसबाट ग्राहकलाई सचेत रहन आग्रह गरेको छ। खाता निलम्बन वा बन्द भएको जस्ता बहानामा शंकास्पद लिंकमा क्लिक…

Rohan Tamang 7 days अघि

राष्ट्रिय सतर्कता केन्द्रको अनुगमन: नेपाल टेलिकमका ७० कर्मचारी नियम उल्लंघनमा कारबाहीमा

राष्ट्रिय सतर्कता केन्द्रको अनुगमनमा नेपाल टेलिकमका ७० कर्मचारीले हाजिरी र पोशाक नियम उल्लंघन गरेको भेटिएको छ। ६३ जना काठमाडौं उपत्यकाभित्र र ७ जना उपत्यका बाहिरका…

Laxmi Bhattarai 2 weeks अघि

किमाथाङ्कामा इन्टरनेट सेवा ठप्प: सञ्चारविहीन भए स्थानीय

चीनसँग सीमा जोडिएको सङ्खुवासभाको किमाथाङ्कामा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा शुक्रबारदेखि अवरुद्ध भएको छ। यसले स्थानीयवासीलाई सूचना आदानप्रदान, आफन्तसँग सम्पर्क र विभिन्न अनलाइन सेवाबाट वञ्चित…

Rohan Tamang 2 weeks अघि

टेलिकमको बिलिङ खरिदमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेप: कर्मचारीमा खैलाबैला

नेपाल टेलिकमको लामो समयदेखि विवादित बिलिङ प्रणाली खरिद प्रक्रियामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोझै हस्तक्षेप गरेको छ। यसले कम्पनीभित्र खैलाबैला मच्चिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले…

Rohan Tamang 3 weeks अघि

डोल्पाको छार्का ताङसोङमा फोरजी सेवा सुरु: ७५० स्थानीय तहमा विस्तार

नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु गरेको छ। यो सेवा मुकोटस्थित ४२०० मिटर उचाइको टावरबाट सञ्चालन गरिएको छ। यससँगै नेपाल टेलिकमको फोरजी…

Rohan Tamang 4 weeks अघि

टेलिकमको सर्भर ह्याक गर्ने कर्मचारी नै ई–बिडिङ ह्याकमा संलग्न: प्रहरीको प्रतिवेदनले खुलायो रहस्य

सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–बिडिङ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का विवरण हेरफेर गर्ने कार्यमा नेपाल टेलिकमका एक कर्मचारी संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। यो…

Arjun Basnet 2 months अघि

टेलिकमको सर्भर ह्याक गर्ने कर्मचारी नै ई–बिडिङ प्रणाली ह्याकमा संलग्न: प्रहरीको निष्कर्ष

सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गमर्भेन्ट प्रोक्युरमेन्ट प्रणाली ह्याक प्रकरणमा नेपाल टेलिकमका कर्मचारीको संलग्नता देखिएको छ। प्रहरीले अनुसन्धानलाई तीव्र पारेको छ।

Arjun Basnet 2 months अघि