अर्थतन्त्र नेप्सेमा दोहोरो अंकको गिरावट: ४ अर्ब २९ करोडको कारोबार साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९० अंकले घट्दै २५८७.२५ बिन्दुमा झरेको छ। यस दिन कुल ४ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। Sunita Rai·३ घण्टा अघि