पश्चिम तराईमा ४० डिग्री तापक्रम, जनजीवन अस्तव्यस्त
पश्चिम तराईका जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ। अत्यधिक गर्मीले जनजीवन कष्टकर बनेको छ भने स्वास्थ्य संस्थाहरूमा गर्मीसम्बन्धी बिरामीको चाप बढेको छ।
पश्चिम तराईका जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ। अत्यधिक गर्मीले जनजीवन कष्टकर बनेको छ भने स्वास्थ्य संस्थाहरूमा गर्मीसम्बन्धी बिरामीको चाप बढेको छ।
पश्चिम तराईका धनगढी, नेपालगन्ज, बुटवल, भैरहवा लगायतका क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ। अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ, विशेषगरी किसान, मजदुर र दैनिक…