प्रदेश राष्ट्रपति पौडेलको जोड: प्रविधि, पाठ्यक्रम र राष्ट्रियता सहितको शिक्षा राष्ट्रपति पौडेलले शिक्षामा प्रविधि र राष्ट्रियताको जोड दिएपछि सरकारले नयाँ शैक्षिक योजना र बजेट विनियोजन गरेको छ। विद्यालय शिक्षा ऐन २०८३ र १० वर्षे शिक्षा क्षेत्र योजना ल्याउने तयारी भइरहेको छ। Laxmi Bhattarai·२ घण्टा अघि