NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#प्रतिनिधिसभा

93 समाचारहरू

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमालेको सदन अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको 'नेपालले भारतको जग्गा मिचेको छ' भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ। एमालेले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति…

Laxmi Bhattarai 3 months अघि

राष्ट्र बैङ्क ऐन तेस्रो संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आजको प्रतिनिधिसभा बैठकमा नेपाल राष्ट्र बैङ्क ऐन तेस्रो संशोधन विधेयक प्रस्तुत गर्नेछन्। यससँगै आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक…

Laxmi Bhattarai 3 months अघि

प्रतिनिधिसभा बैठक आज: अर्थमन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिने, विधेयक पेस हुने

संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन्। विभिन्न विधेयकहरू पनि संसदमा प्रस्तुत गरिनेछन्।

Laxmi Bhattarai 3 months अघि

नियमावलीले सांसदलाई उन्मुक्ति दिन्छ? अदालतको फन्दाबाट जोगिने ‘सुरक्षा कवच’ विवादमा

नयाँ प्रतिनिधिसभा नियमावली, २०८३ ले सांसदहरूलाई अदालतको फन्दाबाट जोगाउने 'सुरक्षा कवच' निर्माण गरेको भन्दै विपक्षीहरूबाट तीव्र आलोचना सुरु भएको छ। यसलाई 'भ्रष्टाचारी जोगाउने नियमावली' को…

Arjun Basnet 3 months अघि

सभामुख अर्यालद्वारा प्रतिनिधिसभाको अमर्यादित व्यवहारबारे छानबिन समिति गठन

प्रतिनिधिसभा बैठकमा आइतबार भएको अमर्यादित र आपत्तिजनक व्यवहारको छानबिन गर्न समिति गठन गरिएको छ। संघीय संसद् सचिवालयका सचिव प्रकाश अधिकारी संयोजक रहेको समितिले सात दिनभित्र…

NM Khabar 3 months अघि

प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसको प्रश्न: भारतले जमिन मागेमा कुन दिने?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको 'नेपालले भारतको भूमि मिचेको छ' भन्ने अभिव्यक्तिको कडा प्रतिवाद गरेको छ। कांग्रेसले प्रधानमन्त्रीले कहाँकहाँ जमिन मिच्यो भन्ने एक…

NM Khabar 3 months अघि

विपक्षी दलको बैठक: प्रधानमन्त्रीको अभिव्यक्ति र सभामुखको भूमिकामाथि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहको 'नेपालले भारतको जग्गा मिचेको' अभिव्यक्तिका कारण उत्पन्न परिस्थितिबारे छलफल गर्न विपक्षी दलहरू सिंहदरबारमा जुट्दैछन्। बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय…

NM Khabar 3 months अघि

प्रतिनिधिसभाबाट नियमावली पारित, बजेटमाथिको छलफल सुरु

संघीय संसद् प्रतिनिधि सभाले नियमावली पारित गरेको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफल सुरु गरेका छन्।

Laxmi Bhattarai 3 months अघि

संसदीय नियमावली संशोधनमा विवाद: विपक्षीको वेल घेराउ, कुर्सी तोडफोड

• प्रतिनिधिसभामा संसदीय नियमावली संशोधन प्रक्रियामा विवाद भएको छ। • विपक्षी सांसदहरूले नियमावलीको दफावार छलफल समितिमा हुनुपर्ने माग राख्दै वेल घेराउ गरे। • विरोधका क्रममा…

Laxmi Bhattarai 3 months अघि

जिबी राई प्रकरण: प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफबाट पन्छिए

सहकारी ठगी प्रकरणमा फरार जिबी राईबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएनन्। उनले देशलाई पैसा चाहिएको र निर्यातमुखी अर्थतन्त्रमा जोड दिए। विदेशमा…

Arjun Basnet 3 months अघि