NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#बालाजु

3 समाचारहरू

बालाजु र गोंगबु क्षेत्रमा डोजर चल्यो, विष्णुमती किनारको स्वरूप बदलियो (तस्बिरहरू)

काठमाडौँको बालाजु र गोंगबु क्षेत्रमा शनिबार डोजर चलाइएको छ। यस कारबाहीले विष्णुमती नदी किनारको स्वरूप बदलेको छ। अनधिकृत संरचनाहरू भत्काइएको छ।

Sanjay Karki 4 days अघि

काठमाडौंमा नदी किनारका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अतिक्रमित वस्ती हटाउने अभियान शनिबार पनि जारी छ । बालाजु र स्वयम्भू क्षेत्रमा डोजर चलाइएको छ ।

Sanjay Karki 5 days अघि

होटलको कोठामा सुकुम्बासी परिवार: बासको टुंगो नहुँदाको पीडा र भविष्यको चिन्ता

बालाजु, माछापोखरी क्षेत्रका केही होटलमा आश्रय लिएका सुकुम्बासी परिवारको पीडा र अनिश्चित भविष्यबारे Nmkhabar को विशेष रिपोर्ट। उनीहरूको दैनिकी, खानपान र राज्यसँगको अपेक्षा बुझ्ने प्रयास।

Maya Thapa 1 week अघि