मकवानपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु, दुई बेपत्ता
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, बासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। ८ वर्षीया रोसनी स्याङ्ताङको शव करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा…
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, बासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। ८ वर्षीया रोसनी स्याङ्ताङको शव करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा…
रौतहटको परोहा नगरपालिकामा कलभर्टको खाल्डोमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। बालिका बाख्रा चराउने क्रममा खाल्डोमा खसेकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
बाराको सुवर्ण गाउँपालिकामा धान खेतको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु भएको छ। मृतक महागढीमाई नगरपालिका–९ बलुवाकी लालु कुमारी महतो हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान…