प्रधानमन्त्रीको अभिव्यक्ति: विपक्षी दलको संसद अवरुद्ध गर्ने अडान यथावत्
प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहले माफी नमागेसम्म संसद चल्न नदिने अडानलाई पुनः दोहोर्याएका छन्। मंगलबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको संयुक्त बैठकले यस्तो…
