NM Khabar 21 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#बालेन शाह

85 समाचारहरू

मन्त्रीहरूको वरीयताक्रम हेरफेर: सुधन पाँचौं, महावीर आठौं

प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषद्मा नयाँ नियुक्तिसँगै मन्त्रीहरूको वरीयताक्रम हेरफेर भएको छ। गृह मन्त्रालयको जिम्मेवारी पाएका सुधन गुरुङ पाँचौं स्थानमा छन्। नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री…

Laxmi Bhattarai 2 weeks अघि

सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान: प्रधानमन्त्रीलाई म्यासेज प्रकरणको प्रतिध्वनि

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति छानबिन सुरु गरेको छ। प्रधानमन्त्री बालेन शाहलाई म्यासेज पठाएको घटनामा विवादित बनेपछि उनी…

Arjun Basnet 2 weeks अघि

सुधन गुरुङ र महावीर पुनले लिए मन्त्रीको सपथ

सुधन गुरुङले गृह मन्त्रीको र महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको सपथ लिएका छन्। दुवैलाई प्रधानमन्त्री बालेन शाहले नियुक्तिका लागि सिफारिस गरेका थिए। उनीहरूले…

Sanjay Karki 2 weeks अघि

नवनियुक्त मन्त्रीको शपथ अपराह्न ४:३० बजे, सुधन गुरुङ र महावीर पुन नियुक्त

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्तिको सिफारिस गरेका छन्। सुधन गुरुङले पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउनेछन् भने महावीर पुन नवप्रवर्तनमन्त्री नियुक्त…

Laxmi Bhattarai 2 weeks अघि

खुश्बु ओलीको माग: प्रधानमन्त्रीले माफी मागून् वा सीमा मिचेको स्वीकार गरून्

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति सच्याउन वा सीमा मिचेको स्वीकार गर्न माग गरेकी छन्। ओलीले संसद् अवरोधको मुख्य जिम्मेवार सरकार र…

Laxmi Bhattarai 2 weeks अघि

बालेनको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलद्वारा संसदमा ५ मिनेट मौन धारण

प्रधानमन्त्री बालेन्द्र शाहको 'नेपालले भारतको जमिन मिचेको छ' भन्ने अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलले संसद बैठकमा ५ मिनेट मौन धारण गरेका छन्। नेपाली कांग्रेसका सचेतक निश्कल…

Laxmi Bhattarai 2 weeks अघि

महावीर पुन विज्ञान प्रविधिमन्त्री, सुधन गुरुङ पुनः गृहमन्त्री

स्वतन्त्र सांसद महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन्। सम्पत्ति विवादमा परेपछि राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन्।…

Sanjay Karki 2 weeks अघि

सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त, आजै शपथ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन्। मंगलबार दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ। छानबिन समितिले सम्पत्ति विवादमा…

Sanjay Karki 2 weeks अघि

संसद् अवरुद्ध: प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको अडान, रास्वपाको प्रस्ताव अस्वीकृत

प्रधानमन्त्री बालेन शाहको नेपाल-भारत सीमासम्बन्धी अभिव्यक्तिले संसद्मा गतिरोध कायमै छ। रास्वपाले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन भयो। विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भई जवाफ दिनुपर्ने…

Laxmi Bhattarai 2 weeks अघि

सर्वदलीय बैठक निष्कर्षविहीन, संसद अवरोध कायमै राख्ने विपक्षीको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको सर्वदलीय बैठक निष्कर्षमा पुग्न सकेन। विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफबिना संसद अवरोध जारी राख्ने निर्णय गरेका छन्।

Laxmi Bhattarai 2 weeks अघि