गण्डकी बेगनास तालमा डुबेर २४ वर्षीय नरेश विकको मृत्यु, २५ फिट गहिराइबाट शव निकालियो पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका २४ वर्षीय नरेश विकलाई शनिबार साँझ २५ फिट गहिराइबाट मृत अवस्थामा निकालिएको छ। Maya Thapa·२ घण्टा अघि