अर्थतन्त्र गुल्मीको खसीबोका व्यवसाय: वार्षिक एक अर्बको कारोबार गुल्मी जिल्लामा खसीबोका पालनबाट वार्षिक करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ। यसले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै किसानको आयस्तर उकासेको छ। Sunita Rai·३ घण्टा अघि