राजनीति भोटेकोशी–त्रिशूली बाढी: पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने अनुमान, वैज्ञानिक अध्ययन सुरु भोटेकोशी-त्रिशूली बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि कुल ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। यसैबीच, बाढीको स्रोत पत्ता लगाउन चीन र नेपालका वैज्ञानिकहरूले स्थलगत अध्ययन सुरु गरेका छन्। Sarita Pandey·२ घण्टा अघि