NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#भ्रष्टाचार

243 समाचारहरू

नक्कली प्रमाणपत्रमा २३ वर्ष जागिर: वडा सचिव काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा

स्याङ्जाका वडा सचिव हिरालाल काफ्लेविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी २३ वर्षसम्म सरकारी सेवामा जागिर खाएको…

Arjun Basnet 2 months अघि

सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा दायर

अख्तियारले सिभिल अस्पतालका फार्मेसी इन्चार्ज दीपा ढुंगानासहित ८ जनाविरुद्ध ३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। औषधि खरिद र मौज्दातमा अनियमितता भएको आरोपमा…

Arjun Basnet 2 months अघि

घुससहित सिरहाका वन कार्यालय प्रमुख पक्राउ

सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले सेवाग्राहीबाट…

Arjun Basnet 2 months अघि

टेरामक्स खरिद प्रकरण: तत्कालीन प्राधिकरण अध्यक्ष झासहित ३ दोषी ठहर

विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई टेरामक्स खरिद प्रकरणमा दोषी ठहर गरेको छ। अदालतले उनीहरूलाई ६ महिना कैद र रु…

Arjun Basnet 2 months अघि

टेरामक्स भ्रष्टाचार मुद्दा: पूर्वमन्त्री बस्नेतले सफाइ पाए, झासहित ३ दोषी

टेरामक्स खरिद भ्रष्टाचार मुद्दामा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सफाइ पाएका छन्। विशेष अदालतले प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित ३ जनालाई दोषी ठहर गरेको छ। अख्तियारले ३ अर्ब…

Arjun Basnet 2 months अघि

राहदानी ठेक्कामा अख्तियारको दोहोरो मापदण्ड: पहिले स्वीकृति, अहिले मुद्दा

राहदानी विभागले ठेक्का प्रक्रियाअघि अख्तियारसँग छलफल गरी 'ग्रीन सिग्नल' पाएको थियो। अख्तियारले नै पछि सोही ठेक्कामाथि प्रश्न उठाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको छ। ठेक्कालाई दुई…

Arjun Basnet 2 months अघि

पासपोर्ट ठेक्का प्रकरण: आरजु राणा देउवा अख्तियारको अनुसन्धानमा

ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा अख्तियारको अनुसन्धानको दायरामा परेकी छन्। देउवा निवासमा पुगेर अख्तियारको टोलीले बयानका लागि म्याद तामेल गरेको छ। ठेक्का…

Arjun Basnet 2 months अघि

सम्पत्ति छानबिन आयोगले अख्तियारको काममा हस्तक्षेप गर्दैन: अर्थमन्त्री वाग्ले

राजनीतिक तथा सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न बनेको आयोगले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नगर्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्ट पारेका छन्।…

Laxmi Bhattarai 2 months अघि

राहदानी प्रकरण: अख्तियारले आरजुलाई बयानका लागि बोलायो, पत्र टाँसियो

राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणादेउवालाई बयानका लागि बोलाएको छ। बुढानिलकण्ठस्थित देउवा निवासमा पत्र टाँसिएको छ। अख्तियारले उनलाई तीन…

Arjun Basnet 2 months अघि

ई-पासपोर्ट अनियमितता: आरजु राणा देउवा अख्तियारमा बयान दिन अनुपस्थित

ई-पासपोर्ट खरिद प्रकरणमा अनियमितताको आरोपमा अनुसन्धानमा तानिएकी आरजु राणा देउवाले अख्तियारलाई बयानका लागि अनुपस्थित हुने जानकारी गराएकी छन्। उनले आफू उपचारका लागि विदेशमा रहेको र…

Arjun Basnet 2 months अघि