NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#मधेश प्रदेश

139 समाचारहरू

जनकपुरमा मिर्गौला उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस

मधेश प्रदेशमा मिर्गौला रोगको उपचार सेवा विस्तार गर्न जनकपुरधाममा नयाँ उपचार केन्द्र स्थापनाको सिफारिस गरिएको छ। संघ र प्रदेश सरकारको सहकार्यमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत…

Kamala Devi 1 month अघि

रौतहटमा बाढीको उच्च जोखिम: प्रशासनद्वारा तटीय बासिन्दालाई सतर्कता

आगामी दुई दिन रौतहटसहित मधेश प्रदेशमा भारी वर्षाको सम्भावना छ। लालबकैया, बागमती लगायत नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। उद्धार तथा…

Kamala Devi 1 month अघि

मधेश बजेट विवादमा सहमति: कार्यदलको १० बुँदे सुझाव प्रदेशसभामा पेश

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा देखिएको राजनीतिक विवाद समाधान गर्न गठित संसदीय कार्यदलले १० बुँदे सुझावसहितको प्रतिवेदन प्रदेशसभामा पेश गरेको छ।

Kamala Devi 1 month अघि

दुई दिनको अविरल वर्षाले मधेशमा धान रोपाइँ तीव्र, किसानमा उत्साह

दुई दिनको अविरल वर्षाले सर्लाहीसहित मधेश प्रदेशमा धान रोपाइँ तीव्र भएको छ। लामो खडेरीपछि पर्याप्त पानी परेपछि किसानमा उत्साह थपिएको छ। कृषि ज्ञान केन्द्र सर्लाहीका…

Kamala Devi 1 month अघि

मधेशमा मलको चरम अभाव: किसानको गुनासोमा सरकारको मौज्दातको दाबी

असारको अन्तिम सातासम्म मधेश प्रदेशमा धान रोपाइँ तीव्र छ। तर किसान रासायनिक मलको चरम अभावले चिन्तित छन्। सरकारले पर्याप्त मल मौज्दात रहेको दाबी गरे पनि…

Kamala Devi 1 month अघि

मनसुनजन्य विपद्: सरकारी तयारीको समीक्षा, उच्च सतर्कताको आह्वान

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनी विपद्को तयारीबारे समीक्षा गरेको छ। विशेषगरी पूर्वी नेपाल र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना देखिएपछि उच्च सतर्कता…

Laxmi Bhattarai 1 month अघि

मधेस प्रदेशसभामा बजेट विवाद समाधान गर्न सात सदस्यीय कार्यदल गठन

मधेस प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा देखिएका समस्या समाधान गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा उपेन्द्र महतो, हरिन्द्र नारायण महतो, प्रमोद…

Kamala Devi 1 month अघि

सर्लाहीका दुई किसान भारतमा पक्राउ: मधेशमा मल अभावको पीडा उस्तै

भारतबाट रासायनिक मल खरिद गरी नेपाल ल्याउँदै गर्दा सर्लाहीका दुई जना नेपाली नागरिक भारतीय सुरक्षाकर्मीद्वारा पक्राउ परेका छन्। यस घटनाले मधेश प्रदेशमा रासायनिक मलको चरम…

Kamala Devi 2 months अघि

मधेशमा धान रोपाइँ महँगियो: प्रतिघण्टा १ हजार बढी जोताइ खर्च, जनशक्ति अभाव

मधेशका किसानले यस वर्ष धान रोपाइँमा गत वर्षभन्दा प्रतिघण्टा १ हजार रुपैयाँ बढी जोताइ खर्च बेहोर्नुपरेको छ। डिजेलको मूल्य घटे पनि ट्र्याक्टर जोताइ शुल्कमा कमी…

Kamala Devi 2 months अघि

सर्लाहीका दुई दर्जन होटलमाथि मन्त्री महतोको कारवाही: अखाद्य वस्तु बिक्रीमा लाखौं जरिवाना

मधेश प्रदेशका गृहमन्त्री फकिरा महतोले गृहजिल्ला सर्लाहीमा दुई दर्जनभन्दा बढी होटल तथा खाजा घरमाथि कारवाही गरेका छन्। अनुगमनका क्रममा गुणस्तरहीन खाना, अस्वस्थकर तेल र अखाद्य…

Kamala Devi 2 months अघि