मधेस सरकारमा एमाले सहभागी, मुख्यमन्त्री यादवलाई विश्वासको मत
• नेकपा एमाले मधेस प्रदेश सरकारमा सहभागी हुने।• बाराका मोहम्मद समिरले विना विभागीय मन्त्रीको शपथ लिने।• शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने।
• नेकपा एमाले मधेस प्रदेश सरकारमा सहभागी हुने।• बाराका मोहम्मद समिरले विना विभागीय मन्त्रीको शपथ लिने।• शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने।
मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपालको एकीकरणपछि आज जनकपुरमा निर्णायक बैठक बस्दैछ। बैठकले संसदीय दलको नेता चयन गर्दै मधेस सरकारमा दावी प्रस्तुत गर्नेछ।…