प्रदेश भोटेकोशी बाढी: २५ प्रहरी अझै बेपत्ता, ३ को शव फेला; क्षति ४ खर्ब नाघ्यो काठमाडौंको वसन्तपुरमा भोटेकोशी बाढी पीडितको सम्झनामा दीप प्रज्वलन गरिएको छ। बाढीले पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति पुर्याएको छ भने गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिएको छ। Bikram Magar·२ घण्टा अघि